लोड गर्दै...

नेपाल निजामती कर्मचारी यूनियन

केन्द्रीय कार्यसमिति
बबरमहल, काठमाडौ, नेपाल

"राष्ट्रसेवा, निष्पक्षता, तटस्थता र कर्मचारी एकता"

सम्पुर्ण जिल्ला कार्य समिति, विभागीय कार्य समिति, प्रदेश कार्य समितिहरुले आफ्नो कार्यक्षेत्रका कर्मचारीहरुको विवरण साधारणको हकमा रसिद र फाराम र क्रियाशिलको फाराममा भएअनुसारको विवरण संलग्न EXCEL फाइलमा इन्ट्री गरी सफ्टवेयरमा अपलोड गर्नुहुन । थप जानकारी आवश्यक भएमा केन्द्रमा या केशव बस्याल केन्द्रीय सदस्य (keshab.bashyal@gmail.com or 9856066611) मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।

Aug 29, 2024

Download

नेपाल निजामती कर्मचारी युनियनको साधारण र क्रियाशिल सदस्यको विवरण इन्ट्री गर्ने EXCEL फाइल
Uttam Kumar Kattuwal

उत्तम कुमार कटुवाल

कार्यवाहक अध्यक्ष
झापा
राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वर

९८५१२४२४८३

Janak Bahadur Rawal

जनक बहादुर रावल

महासचिव
बाजुरा
पशु क्वारेन्टाइन कार्यालय काठमाडौ

९८४३१२५१६४

सूचना केन्द्र

समाचार र जानकारी


ऐन र नियमहरू

प्रेस विज्ञप्ति

सदस्यहरु
Aug 09, 2024 नेपाल कर्मचारी युनियनकाे विधान, २०५९ Read More
Mar 30, 2024 Press Release 2079/12/20 Read More
Mar 30, 2024 Departmental Chairman list Read More
Mar 30, 2024 District president Read More